अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४७ | Colorodo: 05:02

काठमाण्डौंमा ४५ हजार मत गन्दा बालेनको १७ हजार ४८८

बिआरटीनेपाल २०७९ जेठ ४ गते ८:४० मा प्रकाशित

काठमाडौँ महानगरपालिकाको अहिलेसम्म ४५ हजार ३१८ मत गन्दा स्वतन्त्र उम्मेदवार बालेन शाहले १७ हजार ४८८ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ९२७१ मत ल्याउनुभएको छ ।

त्यस्तै, गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ८३५१ मत ल्याउनुभएको छ । गणना भइसकेका र गणना भइरहेका १२ वटा वडामध्ये वडा २८ मा भने प्रारम्भिक मतगणनामा बालेनभन्दा स्थापित अघि देखिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू