अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

काठमाडौंमा बालेनको अग्रता कायमै, ७५३४ मत प्राप्त

बिआरटीनेपाल २०७९ जेठ २ गते ७:११ मा प्रकाशित

काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार स्वतन्त्र उमेदवार बालेन शाहले ७५३४ मत प्राप्त गर्नुभएको छ । १८ हजार मत गणना हुँदा बालेन शाहले ७५३४ मत प्राप्त गरेर अग्रता कायमै गर्नुभएको छ ।

यसैगरी, एमालेका केशव स्थापितको ३९८२ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसकी सिर्जना सिंहले ३४८६ मत प्राप्त गर्नुभएको छ ।\

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू