अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४२ | Colorodo: 09:57

स्थानिय निर्वाचन: मतगणना जारी, ३२ पालिकाको नतिजा सार्वजनिक

 एमाले १३, कांग्रेस ९, माओवादी केन्द्र ८ र एकिकृत समाजवादी २ वटामा विजयी

बिआरटीनेपाल २०७९ जेठ १ गते ५:३२ मा प्रकाशित

पालिका चुनावमा अहिलेसम्म ३२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म अध्यक्षमा १३ पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छ । नेपाली कांग्रेसले ९ वटाको प्रमुखमा जित हासिल गरेको छ । यस्तै माओवादी केन्द्रले आठ र नेकपा एकीकृत समाजवादीले दुई वटा पालिकाको प्रमुख जितेको छ ।

एमाले
१. सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका
२.मनाङ ङिस्याङ गाउँपालिका
३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
४.मनाङको चामे गाउँपालिका
५. मुस्ताङको वरागुङ्ग मुक्ति क्षेत्र गाउँपालिका
६. मुस्ताङको लोमन्थाङ गाउँपालिका
७. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका ९निर्विरोध०
८. बझाङको साइपाल गाउँपालिका
९. नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० बौदीकाली गाउँपालिका
१०. बझाङको थलरा गाउँपालिका
११.मुस्ताङको थासाङ गाउँपालिका
१२.म्याग्दीको मालिका गाउँपालिका
१३.तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका

नेपाली कांग्रेस
१.गुल्मीको गुल्मीदरबार गाउँपालिका
२. डडेल्धुराको गन्यापधुरा गाउँपालिका
३. मुस्ताङको घरपझोङ गाउँपालिका
४.मनाङको नार्पाभूमि गाउँपालिका
५.गुल्मीको रेसुङ्गा नगरपालिका
६. मनाङको नासो गाउँपालिका
७. हुम्लाको खार्पुनाथ गाउँपालिका
८. डोटीको बडीकेदार गाउँपालिका
९. बागलुङको तमानखोला गाउँपालिका

नेकपा माओवादी केन्द्र
१. दैलेखको नौमुले गाउँपालिका
२. डोल्पाको जगदुल्लाह गाउँपालिका
३. बाग्लुङको ताराखोला गाउँपालिका
४.दार्चुलाको अपी हिमाल गाउँपालिका
५.खोटाङको जन्तेढुङ्गा गाउँपालिका
६.दार्चूलाको नौगाड गाउँपालिका
७. उदयपुरको लिम्चुङबुङ
८. रोल्पाको थवाङ गाउँपालिका

नेकपा एकीकृत समाजवादी 
१.डोल्पाको काइके गाउँपालिका ९निर्विरोध०
२.डोल्पाको छार्का साङतोङ गाउँपालिका ९निर्विरोध०

३२ वटा पालिकाको नतिजा सार्वजनिक हुँदा उपाध्यक्षमा एमालेका १०, नेपाली कांग्रेसका १६, नेकपा माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र १ ले जित हासिल गरेका छन् ।

एमाले
१.मनाङको नार्पाभूमी गाउँपालिका ९निर्विरोध०
२. मुस्ताङको लोघेकर दामोदर गाउँपालिका
३.डोल्पाको काइके गाउँपालिका ९निर्विरोध०
४. मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका
५. सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका
६. बझाङको साइपाल गाउँपालिका
७.नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० बौदीकाली गाउँपालिका
८. मुस्ताङको लोमान्थाङ गाउँपालिका
९.डोल्पाको छार्का साङतोङ गाउँपालिका ९निर्विरोध०
१०.म्याग्दीको मालिका गाउँपालिका

कांग्रेस
१. मनाङको चामे गाउँपालिका
२.मुस्ताङको घरपझोङ गाउँपालिका
३.डोल्पाको काइके गाउँपालिका ९निर्विरोध०
४. गुल्मीको रेसुङ्गा नगरपालिका
५. डडेल्धुराको गन्यापधुरा गाउँपालिका
६.डोटीको बडीकेदार गाउँपालिका
७. बाग्लुङको ताराखोला गाउँपालिका
८.बाग्लुङको तमानखोला गाउँपालिका
९.बझाङको थलरा गाउँपालिका
१०. मुस्ताङको थासाङ गाउँपालिका
११. दार्चुलाको अपी हिमाल गाउँपालिका
१२. गुल्मीको गुल्मीदरबार गाउँपालिका
१३. खोटाङको जन्तेढुङ्गा गाउँपालिका
१४. दार्चुलाको नौगाड गाउँपालिका
१५. तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका
१६. उदयपुरको लिम्चुङबुङ गाउँपालिका

माओवादी केन्द्र
१. मनाङको नासों गाउँपालिका
२. हुम्लाको खार्पुनाथ गाउँपालिका
३. डोल्पाको जगदुल्लाह गाउँपालिका
४.रोल्पाको थवाङ गाउँपालिका

एकीकृत समाजवादी
१. दैलेखको नौमुले गाउँपालिका

स्वतन्त्र
१. मनाङको ङिस्याङ गाउँपालिका

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू