अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२० | Colorodo: 22:35

नारायणहिटीका जिर्ण गाडी मर्मत गर्न मन्त्री आलेको निर्देशन

बिआरटीनेपाल २०७८ माघ २० गते ६:४७ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयका जिर्ण भएका संरचना मर्मत सम्भार गर्न निर्देशन दिनुभएको छ । दरबार संग्रहालयमा स्थलगत अवलोकन गर्दै संग्रहालयमा जिर्ण अवस्थामा रहेका संरचनाको मर्मत सम्भार र त्यहाँ रहेका पुराना गाडी मर्मत गरी रङरोगन गरेर राख्न निर्देशन दिनुभयो ।

बतास समुहलाई नारायणहिटी दरबार संग्रहालयबाट हटाउन र आवश्यक अनुसन्धान गर्न सम्बन्धित निकायलाई पत्राचार भइसकेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू