अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 20:02

मधेश प्रदेशमा सत्तागठबन्धन बाट उर्मिला अर्याल विजयी

बिआरटीनेपाल २०७८ माघ १२ गते ६:५२ मा प्रकाशित

राष्ट्रियसभा निर्वाचनमा महिलातर्फ मधेश प्रदेशमा सत्तागठबन्धनको उर्मिला अर्याल उम्मेदवार विजयी हुनुभएको छ ।

अर्यालले २२७ मत सहित ६१५६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले प्रदेश सभा सदस्यतर्फ ६९ र स्थानीय तह तर्फ १५८ मत ल्याउनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्दी रूपा यादवले १०८ मत सहित २७५४ मत ल्याउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू