अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मसाल जुलुस प्रदर्शन

बिआरटीनेपाल २०७८ माघ ७ गते ६:१० मा प्रकाशित

नेकपा एमाले निकट अनेरास्ववियूका कार्यकर्ताहरूले पेट्रेलियम पदार्थको मूल्य वृद्धि विरुद्ध मसाल जुलुस प्रदर्शन गरेका छन् । शुक्रबार साँझ राजधानीको प्रदर्शनी मार्गमा सो संगठनको आरआर इकाई कमिटीको आयोजनमा मूल्य वृद्धि विरुद्ध मसाल जुलुस प्रदर्शन गरिएको हो ।

प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडिबाट निकालिएको मसाल जुलुस प्रदर्शनका क्रममा अखिलका कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी समेत परेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू