अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२८
| Colorodo: 05:43
म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।सोमबार राति भएको खेलमा युनाईटेडले एस्टन भिल्लालाई १–० ले पराजित गर्दै चौथो चरणमा पुगेको हो ।
घरेलु मैदानमा युनाइटेडको जितमा स्कट म्याकटोमिनेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले आठौं मिनेटमा गोल गरेका थिए । अब चौथो चरणमा युनाईटेडले ६ फेब्रुअरीमा मिड्ल्सब्रोसँग प्रतिस्पर्धा गर्नेछ ।