अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३० | Colorodo: 23:45

देश सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरू आवश्यक- महामन्त्री गगन थापा

बिआरटीनेपाल २०७८ पुष २४ गते ६:३९ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरू आवश्यक रहेको बताउनुभएको छ । थापाले देशमा धेरै कुरा बिग्रेको भन्दै त्यसलाई सम्हालेर अघि बढन सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताउनुयो ।

विनायक सिद्धी कलेजले काठमाडौंले गरेको कार्यक्रममा उहाँले तन्नेरीहरू जोसिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताउनुभयो ।

नेपाललाई योभन्दा धेरैमाथि पु¥याउने संकल्पसहित आफूले अबको १०÷१५ वर्षमात्रै सक्रिय राजनीति गर्न चाहेको उहाँको भनाइ छ । महामन्त्री थापाले देशलाई समस्या खडा गर्नेहरूको विरोधमा बोल्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू