अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

लिपुलेकमा सडक विस्तारको काम भइरहेको छ – भारतीय प्रधानमन्त्री मोदी

बिआरटीनेपाल २०७८ पुष २३ गते ७:३२ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक सडकको विस्तार कार्य जारी रहेको बताउनुभएको छ । भारतको उत्तराखण्डको हल्दवानीमा एक साताअघि चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले तिब्बतको मानसरोवर जाने लिपुलेक सडकको विस्तार कार्य भइरहेको बताउनुभएको हो ।

उहाँले डिसेम्बर ३० तारिखमा विगतको सरकारका कारण मानसरोवार जाने बाटो नबनेको बताउनुभयो । भारतले नेपाली भूमि हुँदै सडक निर्माण गरेको भन्दै नेपालले आपत्ती जनाइसकेको छ। तर भारतले उक्त क्षेत्रमा सडक विस्तार कार्य जारी राखेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू