अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१६ | Colorodo: 19:31

‘ए’ डिभिजन लिग फुटबलमा सङ्कटा क्लब र सातदोबाटो युथ क्लबको बराबरी

बिआरटीनेपाल २०७८ पुष २३ गते ७:२० मा प्रकाशित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सङ्कटा क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेल्द अङ्क बाडेका छन् । आज भएको खेलमा सङ्कटा र सातदोबाटोले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने सातदोबाटोले बनाएको थियो ।

खेलको २३ औं मिनेटमा सुशील राईले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३२ औं मिनेटमा जया गुरुङले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू