अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५
| Colorodo: 17:10
सत्तारुढ गठबन्धनका सांसदहरूले राष्ट्रियसभामा १५ बुँदे संकल्प प्रस्ताव दर्ता गरेका छन् । गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित डा. खिमलाल देवकोटा प्रस्तावक रहेर १५ बुँदे संकल्प प्रस्ताव आज दर्ता गरिएको हो ।
प्रस्तावको समर्थकमा काँग्रेसका सांसद जितेन्द्रनारायण देव, माओवादी केन्द्रका रामनारायण बिडारी, नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर र जसपाका प्रमिलाकुमारी रहेका छन् ।