अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४९ | Colorodo: 20:04

म्यानमारको खानीमा पहिरो जाँदा कम्तिमा ७० जना बेपत्ता, एक जनाको मृत्यु

बिआरटीनेपाल २०७८ पुष ७ गते ६:३६ मा प्रकाशित

म्यानमारको एक खानीमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । उत्तरी म्यानमारको काचिन राज्यको हपाकान्त जेड खानीमा गएको पहिरोमा परी बुधबार कम्तीमा ७० जना बेपत्ता र एक जनाको मृत्यु भएको पुष्टि भएको उद्धार टोलीका एक सदस्यले बताएका छन् ।

काचिन राज्यको हपाकान्त खानीमा बिहान ४ बजेतिर गएको पहिरोमा परी करिब ७०/१०० जना बेपत्ता भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू