अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१५ | Colorodo: 04:30

बागलुङमा यात्रुवाहक बस दुर्घटना, कम्तीमा ६ जनाको मृत्यु, २५ जना घाइते

रूकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाँदै गरेको रात्रिबस बागलुङमा दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। बस दुर्घटनामा परेर २५ जनाभन्दा बढी...

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरालाई ४ दिन हिरासतमा राख्न अनुमति

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न...

उपनिर्वाचनका लागि प्रदेशमा १९ र प्रतिनिधिसभातर्फ २० दल दर्ता

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि प्रदेशतर्फ १९ र प्रतिनिधिसभातर्फ २० वटा राजनीतिक दल...
भर्खरै

आदिवासी जनजाति महिला महासंघ अमेरिकाको अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम सम्पन्न

न्युयोर्क । आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा अन्तर्राष्ट्रिय महिला महिला दिवसको अवसरमा विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । कार्यक्रम मार्च ९,२०२४...

नेजा – न्यू इङल्यान्डवासीबीच छलफल

बोस्टन, अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले म्यासाच्युसेट्स राज्यको न्यू...

टीएनएमएद्वारा कोष अभिवृद्धि कार्यक्रम आयोजना

टेक्सास, अमेरिका । अमेरिकाको टेक्सासमा रहेका नेपाली चिकित्सक र स्वास्थ्यकर्मीको सङ्गठन (टीएनएमए)द्वारा...

कोलोराडोमा स्व. भक्तराज आचार्यको स्मरणमा श्रद्धाञ्जली सभा सम्पन्न

संयुक्त राज्य अमेरिकाको कोलोराडोमा नेपाली सुगम संगीतका सर्जक, भजन शिरोमणी तथा गायक स्वर्गीय भक्तराज आचार्यको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । गायक तथा संगीतकार...

अमेरिकामा सरस्वती पूजा सम्पन्न (फोटो फिचर)

कलोराडो । यस वर्षको सरस्वती पूजा नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको प्राङगनमा...

महिला दिवसबारे छलफल गर्न एनआरएनएले बोलाएको बैठकमा भनाभन

कलोराडो । गैर आवासीय नेपाली संघ अमेरिका (एनआरएनए) र कलोराडो च्याप्टरले आगामी...

गैरआवासीय नेपाली संघको बार्षिक साधारण सभा २०२४ सम्पन्न, ४ प्रोजेक्टमा हस्ताक्षर

काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बार्षिक साधारण २०२४ यहि मार्च १७, २०२५ अर्थात चैत्र ४, २०८० का दिन काठमाण्डौको होटल लो मुस्ताङ्ग,...

मन्त्री दीपक मनाङेद्वारा शपथ ग्रहण

गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ...

पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ धरौटीमा रिहा

सुन तस्करी छानबिनका लागि पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ...

दुबईमा १७ वर्षपछि नेपाली रोजगार मेला, वैदेशिक रोजगार व्यवसायीका ६३ स्टल

संयुक्त अरब इमिरेट्स (युएई)मा नेपाली रोजगार मेला आयोजना भएको छ । वैदेशिक रोजगार व्यवसायी संघको आयोजना र दुबईस्थित नेपाली दूतावासको संयोजनमा आयोजना भएको मेलाको...

ब्राजिलको राजधानीमा ‘एक्स्पो नेपाल २०२४’ शुरु

ब्राजिलको राजधानी ब्रासिलियामा नेपाली दूतावास र रक सिद्धि प्रालिको आयोजनामा ‘एक्स्पो नेपाल २०२४’...

साउदीको जेलमा रहेका नेपाली मध्ये झण्डै ८५ प्रतिशतलाई जाँडरक्सीको मुद्दा

रोजगारीका लागि साउदी अरब पुगेका बेला जेल परेका नेपालीमध्ये धेरैजसोलाई जाँडरक्सी खाएको...

पाठ्यक्रममा नै वित्तीय शिक्षा अनिवार्य गर्ने तयारी भइरहेको छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यालय तहको पाठ्यक्रममा नै वित्तीय शिक्षा अनिवार्य गर्ने प्रयास भइरहेको बताउनुभएको छ । सोमबार ‘ग्लोबल मनी विक–२०२४’ उद्घाटन...

रेसुङ्गा विमानस्थलबाट आजदेखि हप्तामा ३ वटा उडान

गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि हप्ताको तीन वटा उडान शुरु भएको छ । यसअघि हप्तामा बुधवार र शुक्रवार गरी दुई वटा उडान गर्दै आएको राष्ट्रिय...

भारतको अरुणाचल प्रदेश आफ्नो क्षेत्र भएको चीनको दाबी

चिनियाँ सेनाले भारतकाे अरुणाचल प्रदेश आफ्नाे भित्री भाग भएको भन्दै फेरि दाबी गरेको छ । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल चाङ सियाओगेङले शिझाङको...

नेपालबाट अङ्ग्रेजीमा अनुवाद गरेर ल्याएका लिखत अमेरिकामा बेरिते भए

नेपालबाट त्यत्रो पैसा तिरेर नेपालीको अङ्ग्रेजीमा अनुवाद गराएर अधिकार प्राप्त व्यक्ति वा निकायको छाप लगाएर ल्याएको कागज पनि अमेरिकाको अध्यागमन विभागले रितपूर्वकको अनुवाद नभएको...

आईसीसी अध्यक्ष ग्रेग बार्कले नेपालमा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले आफ्नो चार दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौँ आईपुग्नुभएको छ । अध्यक्ष ग्रेगलाई नेपाल क्रिकेट संघ...

कविता

मुस्कान

रमा दुलाल
गीत

म कति सस्तो भएँ ……..!

रन्जु मार्ग
कथा लघुकथा

मिथ्या

गोपीराम भण्डारी 'बटुवा'
गीत

के थाहा उनको कुरा….. ?

रन्जु मार्ग
कथा लघुकथा

लोभको बिलाप

सुनिता निरौला पौडेल
मुक्तक

पाँच मुक्तक (प्रणय दिवस विशेष )

नवराज न्यौपाने 'मौन'
कथा लघुकथा

नारी दिवसको शुभकामना

आचार्य प्रभा
कविता

तिमी प्रेम हौ -ओशो

शालिकराम घले
कथा लघुकथा

एलियन बस्तीको कथा

युवराज मैनाली
कथा लघुकथा

साधक र साधना

रश्मि भट्ट
कविता

भूतपूर्व !!

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा
  • आगामी कार्यक्रम