अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५२ | Colorodo: 00:07

एमाले उपाध्यक्षमा ओलीले प्रस्ताव गरेका सबै विजयी, घनश्याम भुसाल पराजित

बिआरटीनेपाल २०७८ मंसिर १४ गते ७:१२ मा प्रकाशित

नेकपा एमालेको उपाध्यक्ष पदमा घनश्याम भुसाल पराजित हुनुभएको छ । उपाध्यक्षमा अध्यक्ष ओलीले प्रस्ताव गरेका अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, विष्णु पौडेल, रामबहादुर थापा, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे विजयी भएका छन् ।

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यको सर्वाधिक १ हजार ९ सय ७६ मत आएको छ भने पराजित हुनुभएका घनश्याम भुसालको ७ सय २५ मत आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू