अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१४ | Colorodo: 11:29

पार्टीको कार्यकारी पदमा नबस्ने एमाले नेता पण्डितको घोषणा

बिआरटीनेपाल २०७८ मंसिर १३ गते ७:२३ मा प्रकाशित

नेकपा एमालेका नेता लालबाबु पण्डितले पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गर्नुभएको छ । उपाध्यक्षको आकाङ्क्षी रहनुभएका पण्डितले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गर्नुभएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको बन्द सत्रमा पेस गर्नुभएको सूचीमा उहाँको नाम केन्द्रीय सदस्यमा थियो । तर उहाँले केन्द्रीय सदस्य अस्वीकार गर्दै अब पार्टीको सङ्गठित सदस्य मात्रै रहने घोषणा गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू