अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२३
| Colorodo: 01:38
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका छन् ।
प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती एक गोलको अग्रता उल्टाएर आर्मीले पुलिससँग बराबरी खेलेको हो । बराबरीसँगै आर्मी र पुलिसले समान १–१ अङ्क पाएका छन् ।