अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२२ | Colorodo: 11:37

‘ए’ डिभिजन लिग फुटबलमा आर्मी र पुलिस बराबरीमा रोकिए

बिआरटीनेपाल २०७८ मंसिर ६ गते ६:५० मा प्रकाशित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका छन् ।

प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती एक गोलको अग्रता उल्टाएर आर्मीले पुलिससँग बराबरी खेलेको हो । बराबरीसँगै आर्मी र पुलिसले समान १–१ अङ्क पाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू