अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२२ | Colorodo: 23:37

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध संयुक्त विद्यार्थी मोर्चाको माइतीघरमा प्रदर्शन

बिआरटीनेपाल २०७८ मंसिर २ गते ५:५० मा प्रकाशित

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध संयुक्त विद्यार्थी मोर्चाले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

विहीवार दिउँसो आयोजित विरोध कार्यक्रममा विभिन्न दल निकट विद्यार्थी नेताका साथमा केन्द्रीय नेताहरु समेत सहभागी भएका छन् । विरोधसभालाई दलका नेता तथा विद्यार्थी नेताहरुले सम्बोधन गरेका छन् ।

संयुक्त विद्यार्थी मोर्चाको विरोध प्रदर्शनमा एकीकृत समाजवादीका उपमहासचिव डा विजयकुमार पौडेलसहितका केन्द्रीय नेताहरुले ऐक्यवद्दता जनाउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू