अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

सरकारविरुद्ध एमाले निकट विद्यार्थीको मसाल जुलुस

बिआरटीनेपाल २०७८ कार्तिक २८ गते ६:५६ मा प्रकाशित

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकारविरुद्ध प्रदर्शन गरेको छ । आइतबार साँझ काठमाडौँको प्रदर्शनी मार्गमा अनेरास्ववियु आवद्ध विद्यार्थीहरुले मसाज जुलससहित सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।

उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुतलासमेत जलाएका छन् । पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सरकारविरुद्ध प्रदर्शन हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू