अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४९
| Colorodo: 21:04
पार्टीको महाधिवेशनमा विदेशी अतिथि बोलाउने परम्परा अनुसार नेकपा एमालेले महाधिवेशनमा छिमेकी देशसहित विभिन्न देशका ६२ वटा राजनीतिक दलहरूलाई निम्तो पठाएको छ ।
आउदो मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने दसौँ राष्ट्रिय महाधिवेशनमा भारत चीन लगायत विभिन्न देशका ६२ वटा राजनीतिक दललाई अतिथिका रूपमा निम्तो पठाएको एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
तर हाल सम्म निम्तो स्वीकार गरेर आउने निश्चित भने कुनै देशले गरिसकेको छैन ।