अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५० | Colorodo: 00:05

नेपाल फर्कनुअघि बेलायतमा प्रधानमन्त्री देउवाद्धारा वृक्षरोपण

बिआरटीनेपाल २०७८ कार्तिक १७ गते २१:१४ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा वृक्षरोपण गर्नुभएको छ । नेपाल फर्कनुअघि बिहीबार बिहान बेलायतको इडेनबर्गस्थित बोटानिकल गार्डेनमा प्रधानमन्त्री देउवाले वृक्षरोपण गर्नुभएको हो ।

विश्वका नेताहरूको सम्मेलन कोप–२६ मा सहभागी हुन बेलायत हुँदै स्कटल्याण्डको ग्लास्को पुग्नुभएका उहाँ बेलायत हुँदै नेपाल फर्कँदै हुनुहुन्छ । देउवा नेतृत्वको टोली बिहीबार बिहान नेपाल आइपुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू