अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३४ | Colorodo: 22:49

सुनको भाउ आज पाँच सय रुपैयाँले घट्यो

बिआरटीनेपाल २०७८ कार्तिक १७ गते ९:१५ मा प्रकाशित

सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ । केही दिनदेखि लगातार बढेको सुनको भाउ आज भने घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, आज चाँदी पनि तोलामा २५ रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भउको नेपाल सुनचाँदी ब्यवसायी संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू