अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१९ | Colorodo: 09:34

राखेप सदस्य सचिवमा विष्णुकुमार ढकाल नियुक्त

बिआरटीनेपाल २०७८ कार्तिक १६ गते ७:३९ मा प्रकाशित

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा विष्णुकुमार ढकाल नियुक्त हुनुभएको छ ।युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बसेको मन्त्रीस्तरीय बैठकले ढकाललाई सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका प्रवक्ता डा. कमलप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको सदस्य सचिव रमेशकुमार सिलवाललाई स्पष्टिकरण सोध्दै सरकारले बर्खास्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू