अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२१ | Colorodo: 23:36

टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थानमा माथि उक्लियो

बिआरटीनेपाल २०७८ कार्तिक १५ गते ७:४६ मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थानमा माथि उक्लिएको छ । आईसीसीले आज सार्वजनिक गरेको वरीयता अनुसार नेपाल एक स्थान उक्लिदै १३ औं स्थानमा पुगेको हो । यसअघि आईसीसीले सार्वजनिक गरेको वरीयतामा नेपाल १४ औ स्थानमा थियो ।

वरीयतामा इंग्ल्यान्ड पहिलो, पाकिस्तान दोस्रो र भारत तेस्रो स्थानमा रहेका छन् । नेपाल भन्दा पछि स्कटल्याण्ड, नामिबिया, यूएई, ओमान, नेदरल्याण्ड र पपुवा न्यूगिनी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू