अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२० | Colorodo: 06:35

जनकपुरमा जनमत पार्टीको थ्रेट, सुरक्षा व्यवस्था कडा

बिआरटीनेपाल २०७८ कार्तिक ७ गते ८:०२ मा प्रकाशित

सिके राउत नेतृत्वको जनमत पार्टीको सुरक्षा थ्रेटपछि जनकपुरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।मुख्य गरी सरकारी कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

कात्तिक ४ गत जनमत पार्टीका कार्यकर्ताले खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहामाथि कुटपिट गरेका थिए ।

कुशवाहामाथि कुटपिट भएपछि जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीले शुक्रवार कामकाज ठप्प पारेका थिए । सुरक्षाको प्रत्याभूतिको माग गर्दै कामकाज ठप्प पारेपछि सुरक्षा ब्यवस्था बढाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू