अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२२
| Colorodo: 13:37
भारतको केरलामा भारी वर्षाको कारण एक दम्पतीले आफ्नो विवाहस्थल पुग्न एक विशाल खड्कुलोलाई डुङगा बनाएर विवाह मण्डपसम्म पुगेका छन्।
उनीहररुलाई खड्कुलोमा राखेर विवाहस्थलसम्म तानेर पु¥याइएको थियो । उनीहरु दुवै स्वास्थ्यकर्मी हुन् । ‘भारी वर्षाका कारण केरलामा पुल र सडक बगाएको छ भने कतिपय गाउँहरु पूर्ण रुपमा यातायात सञ्जालबाट विच्छेद भएका छन्।