अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५३ | Colorodo: 09:08

भारतको केरलामा वर्षाले सडक जलमग्न भएपछि खड्कुलो चढेर विवाह मण्डपमा

बिआरटीनेपाल २०७८ कार्तिक ३ गते ७:३१ मा प्रकाशित

भारतको केरलामा भारी वर्षाको कारण एक दम्पतीले आफ्नो विवाहस्थल पुग्न एक विशाल खड्कुलोलाई डुङगा बनाएर विवाह मण्डपसम्म पुगेका छन्।

उनीहररुलाई खड्कुलोमा राखेर विवाहस्थलसम्म तानेर पु¥याइएको थियो । उनीहरु दुवै स्वास्थ्यकर्मी हुन् । ‘भारी वर्षाका कारण केरलामा पुल र सडक बगाएको छ भने कतिपय गाउँहरु पूर्ण रुपमा यातायात सञ्जालबाट विच्छेद भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू