अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३६ | Colorodo: 00:51

भारतमा सेनाको हेलिकप्टर दुर्घटना

बिआरटीनेपाल २०७८ असोज ५ गते ७:२१ मा प्रकाशित

भारतमा सेनाको हेलिकप्टर दुर्घटना भएको छ । जम्मू क्षेत्रको प्रसिद्ध पर्यटक स्थल पटनी टापुमा सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त भेटिएको भारतीय संचार माध्यमले जनाएका छन् ।

दुर्घटनामा घाइते भएका पाइलट र को पाइटललाई अस्पताल पुर्याईएको छ । भारी वर्षा र कुहिरोको कारण दुर्घटना अनुमान गरिएपनि कारण भने खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू