अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५६ | Colorodo: 01:11

बालिकालाइ जतिसक्दो छिटो विद्यालय पठाउने योजनामा रहेको तालिवानको भनाइ

बिआरटीनेपाल २०७८ असोज ५ गते ७:२० मा प्रकाशित

अफगानिस्तानमा बालिकालाइ जतिसक्दो छिटो विद्यालय पठाउने योजनामा रहेको तालिवानले जनाएको छ । तालिवान प्रवक्ता जबील्लाह मुजाहिदले काबुलमा बालिकालाई विद्यालय पठाउने विषयमा अन्तिम रुप दिन लागेको भन्दै जतिसक्दो छिटो पठाउने बताउनुभयो ।

त्यहाँको शिक्षा मन्त्रालयले शिक्षक र विद्यार्थीलाई विद्यालय जान आदेश दिएको भएपनि बालिका र महिला शिक्षकको लागि केही पनि उल्लेख छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू