अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२९ | Colorodo: 05:44

प्रिमियर लिगमा एभर्टन विजयी

बिआरटीनेपाल २०७८ भदौ २९ गते ७:३८ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति एभर्टनले बर्न्लेमाथि ३–१ को जित निकालेको छ ।आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन माइकल किन, एन्ड्रोस टाउन्सेन्ड र डेमाराइ ग्रे ले एक एक गोल गरे ।पराजित टोली बर्न्लेका बेन मी ले पहिलो गोल गरेका थिए ।

जितपछि एभर्टनले प्रिमियर लिगको अंक तलिकामा शिर्ष स्थानको म्यान्चेस्टर युनाईटेडसँग अंक बराबरी गरेको छ । तालिकाको शिर्ष चार स्थानमा रहेका म्यान्चेस्टर युनाईटेड, चेल्सी, लिभरपुल र एभर्टनको समान १०–१० अंक भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू