अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३६ | Colorodo: 23:51

पुर्व युवराज पारस पुत्र हृदयेन्द्र उच्च शिक्षाका लागि अमेरिका जाँदै

बिआरटीनेपाल २०७८ साउन २१ गते ७:२४ मा प्रकाशित

पूर्वयुवराज पारस पुत्र हृदयेन्द्र शाह उच्च शिक्षा अध्ययन गर्न अमेरिका जानुहुने भएको छ । काठमाण्डौं रविभवनस्थित लिंकन विद्यालयबाट कक्षा १२ सम्मको बिद्यालयस्तरीय शिक्षा सकेर उहाँ उच्च शिक्षाका लागि अमेरिका जान लाग्नुभएको निर्मल निवास श्रोतले जनाएको छ ।

हृदयेन्द्र अमेरिका जानका लागि सबै प्रक्रिया पूरा भएको र अवको केही दिनपछि अमेरिका जाने बताईएको छ । अमेरिकामा रहँदा उहाँले अध्ययन गर्ने शैक्षिक संस्थाको बारे भने केहीपनि बताईएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू