अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण

बिआरटीनेपाल २०७८ साउन २० गते ७:५९ मा प्रकाशित

नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ ।भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराइरहनुभएका नेता खनालको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको हो ।

प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । केही समय अस्पतालमै आराम गरेपछि नेता खनाल स्वदेश फर्कने पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू