अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

टोकियोमा जारी ओलम्पिकमा चीनको अग्रता कायमै

बिआरटीनेपाल २०७८ साउन १९ गते ७:४१ मा प्रकाशित

जापानको राजधानी टोकियोमा जारी ओलम्पिक खेलकुदमा चीन ३२ स्वर्ण पदक जित्दै शिर्ष स्थानमा कायमै रहेको छ । चीनले कुल ६८ पदक जितेको छ । यस्तै अमेरिकाले २२ स्वर्ण पदक सहित ६८ पदक नै जितेको छ ।

यसैगरि तेस्रो स्थानमा रहेको जापानले १९ स्वर्ण पदक सहित ३६ पदक जितेको छ । अस्ट्रेलियाले १४ स्वर्ण पदक सहित ३३ पदक जितेको छ भने बेलायतले १३ स्वर्ण पदक सहित ४२ पदक जितेको छ ।

प्रतिक्रिया