अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४१ | Colorodo: 21:56

ग्रीनल्यान्डमा बरफ पग्लिने क्रम जारी

बिआरटीनेपाल २०७८ साउन १९ गते ७:३९ मा प्रकाशित

पछिल्लो हप्ता ग्रीनल्यान्डमा धेरै बरफ पग्लिएको डेन्मार्कका वैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकहरुले स्याटलाइटबाट तस्बिरहरुको जाँच गरी उक्त कुराको खुलासा गरेका हुन् । डेनमार्कका वैज्ञानिकहरुका अनुसार यति धेरै बरफ कसरी पग्लियो भन्ने प्रश्नको खोजी भइरहेको छ ।

पग्लिएको पानीले धेरै ठाउँ डुबानमा पर्ने चेतावनी पनि वैज्ञानिकहरुले दिएका छन् । एकैपटक यति धेरै बरफ पग्लिएको पहिलो पटक भएको दाबी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू