अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५४ | Colorodo: 04:09

ओली सरकारले गरेका जनबिरोधी निर्णय खारेज गर्नुपर्छः रामकुमारी झाक्री

बिआरटीनेपाल २०७८ साउन १९ गते ७:२८ मा प्रकाशित

प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले केपी ओली नेतृत्वको सरकारले गरेका जनविरोधी निर्णयलाई वर्तमान सरकारले खारेज गर्नुपर्ने बताउनुभएको छ ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै झक्रीले भन्नुभयो, सरकारले संविधानलाई ट्रयाकमा राख्न र सही बाटोमा हिँडाउने मात्रै दायित्व बोकेको छैन, पूर्ववर्ती सरकारले गरेका जनविरोधी कार्यहरुलाई खारेजी गर्ने जिम्मेवारी पनि बोक्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू