अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४४ | Colorodo: 06:59

बाघको बासस्थानलाई सुरक्षित बनाउनेतर्फ ध्यान दिनुपर्ने प्रधानमन्त्री देउवाको भनाइ

बिआरटीनेपाल २०७८ साउन १४ गते ८:०१ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थानलाई सुरक्षित बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । विश्व बाघ दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले बाघको बासस्थानका लागि जंगल आवश्यक रहेको र जंगल जोगाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

बाघको बासस्थानको सुरक्षा गर्दै चोरी निकासी रोक्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री देउवाले बाघको बासस्थान सुरक्षित गर्न विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रकृति संरक्षणमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू