अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३८ | Colorodo: 01:53

भारतमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा १८ जनाको मृत्यु, २५ जना घाइते

बिआरटीनेपाल २०७८ साउन १३ गते ७:५७ मा प्रकाशित

भारतको उत्तर प्रदेश राज्यको बाराबंकी जिल्लामा बस र ट्रक एक आपसमा ठोकिएर भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ।दुर्घटनामा २५ जना घाइते भएका छन् । भारतको लखनउ–अयोध्या रोडमा सडक किनारमा रोकिराखेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिंदा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार हरियाणाको पलवल भन्ने स्थानबाट बिहार जाँदै गरेको बस बिग्रिएपछि सडक किनारमा रोकि राखेको अवस्थाामा पछाडिबाट रेलले बसलाई ठक्कर दिएको थियो । बसमा १ सय ४० भन्दा बढी यात्रु सवार रहेको प्रहरीले जनाएको छ । धेरैजसोको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू