अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५१ | Colorodo: 04:06

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल

बिआरटीनेपाल २०७८ साउन १२ गते ७:२७ मा प्रकाशित

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल नियुक्त हुनुभएको छ । बालुवाटारमा मंगलवार बसेको मन्त्रिपरिषद बैठकले अर्थशास्त्री पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा अघिल्लो पटक सरकार गठन हुँदा उहाँ योजना आयोगकै सदस्य हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू