अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०१ | Colorodo: 04:16

रेशम चौधरी निर्वाचन आयोगमा, दुवै पक्षबीच तानातान

बिआरटीनेपाल २०७८ साउन ११ गते २:४८ मा प्रकाशित

जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरी निर्वाचन आयोग पुग्नुभएको छ ।

कार्यकारिणी सदस्य रहनुभएका चौधरी सदस्यता सनाखतका लागि आयोग पुग्नुभएको हो । चौधरीलाई आयोग परिषरमा जसपाका दुवै पक्षले तानातान गरेका छन् । तर चौधरीले उपेन्द्र पक्षमा उभिने बताइसक्नुभएको छ ।

यसअघि कारागारमै हस्ताक्षर सनाखत गराउने प्रयास गरे पनि चौधरीले अस्वीकार गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू