अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१८ | Colorodo: 03:33

१३ वर्षकी किशोरीले जितिन् ओलम्पिकमा स्वर्णपदक

बिआरटीनेपाल २०७८ साउन ११ गते २:२९ मा प्रकाशित

जापानकी १३ वर्षकी किशोरी मोमिजी निशियाले जारी टोकियो ओलम्पिकमा स्वर्ण पदक जितेकी छन्।निशियाले स्ट्रिट स्केट बोर्डिङ्गमा स्वर्ण पदक जितेकी हुन्।

उनी सबैभन्दा कम उमेरमा ओलम्पिक स्वर्ण पदक जित्ने जापानी खेलाडी बनेकी छन्। ब्राजिलकी रायसा लिअलले रजत र जापानकी फुना नाकायमाले काश्य पदक जितेकी छन्। उनीहरु १३ देखि १६ वर्ष उमेरका हुन्।

स्केट बोर्डिङ्गले यही ओलम्पिकदेखि प्रवेश पाएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू