अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३१ | Colorodo: 09:46

जारी ओलम्पिक खेलकुदमा चीन ५ स्वर्ण सहित पहिलो स्थानमा

बिआरटीनेपाल २०७८ साउन १० गते ७:४१ मा प्रकाशित

जापानको टोकियोमा जारी ओलम्पिक खेलकुदमा चीन ५ स्वर्ण सहित पहिलो स्थानमा छ । चीनले ५ स्वर्ण पदक, १ कास्य पदक तथा ३ रजत पदक जितेको छ । यस्तै जापान पनि ५ स्वर्ण पदक सहित कुल ६ पदकका साथमा दोस्रो स्थानमा रहेको छ । यसैगरि स्वर्ण पदक सहित ८ पदक जितेको छ ।

अमेरिकाले २ कास्य र ४ रजत पदक जितेको छ । कोरिया २ स्वर्ण पदक सहित चौथो स्थानमा रहेको छ । कोरियाले हाल सम्म ५ पदक जितेको छ । यसैगरि इटलि कूल ४ पदक सहित पाँचौ स्थानमा रहेको छ । इटलीले १ स्वर्ण, १ कास्य तथा २ रजत पद जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू