अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३१ | Colorodo: 05:46

निरन्तरको वर्षाका कारण भारतको जनजीवन प्रभावित

बिआरटीनेपाल २०७८ साउन ९ गते ७:०९ मा प्रकाशित

निरन्तरको वर्षाका कारण भारतको जनजीवन प्रभावित भएको छ । बर्षा र बाढीका कारण बिभिन्न जिल्लामा मानिसहरुको मृत्यु पनि भएको छ । बाढीका कारण हालसम्म भारतको महाराष्ट्रमा मात्रै १ सय ३६ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा धेरै गाउँ नै विस्थापित भएका छन् ।

त्यस्तै, कर्नाटकका ७ जिल्लामा वर्षाका कारण पानीको बहाव बढेसँगै सचेत रहन सबैलाइ आग्रह गरिएको छ । त्यसैगरी विहारस्थित कोसी नदीको बहाव बढेका कारण सुपौल क्षेत्रमा बाढी आउँदा जनजीवन प्रभावित भएको भारतिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू