अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२३ | Colorodo: 03:38

जसपा अध्यक्ष ठाकुर र विप्लवबीच भेटवार्ता

बिआरटीनेपाल २०७८ साउन ९ गते ३:३३ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ठाकुर निवास हात्तीवन ललितपुरमा शनिबार उहाँहरुबीच भेटवार्ता भएको हो ।

विप्लवसँगै ठाकुरलाई भेट्न नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि ठाकुर निवास पुग्नुभएको थियो । उनीहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू