अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 22:42

लक्ष्मी थापाको प्रिया सार्वजनिक

बिआरटीनेपाल २०७८ असार ९ गते १७:३४ मा प्रकाशित

कवि तथा गीतकार लक्ष्मी थापाको शब्द तथा दिनेश गौतमको स्वरमा रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । वियोगान्त कथा बोकेको मार्मिक यस गीतमा सोहितराज ढुङेल ,अस्मिता ढुङ्गाना ,हरि ठकुरी ,मौसमी खनाल र कृष्ण शाहको अभिनय देख्न पाइन्छ ।

पुस्तक प्रसादको सङ्गीत रहेको यस गीतको म्युजिक भिडियो विष्णु थापाले निर्माण गर्नु भएको हो भने यसको छाँयान्कन रिवाज पौडेलले गर्नु भएको छ ।

बिआरटी नेपाल गीतको सफलताको लागि हार्दिक शुभकामना कवि लक्ष्मी थापा तथा सम्पूर्ण टिमलाई प्रकट गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू