अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४१ | Colorodo: 22:56

चार सरकारी अस्पतालमा एसिड पीडितको नि:शुल्क उपचार

बिआरटीनेपाल २०७८ असार ६ गते ९:१२ मा प्रकाशित

सरकारले एसिड आक्रमणमा परेका पीडितहरुको उपचार निःशुल्क गर्ने भएको छ ।यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार सरकारी अस्पताललाई तोकेको हो ।

मन्त्रालयले ‘एसिड आक्रमणमा परेका पीडितहरूको उपचार सम्बन्धी कार्यविधि, २०७८’ स्वीकृत गरेसँगै एसिड पिडितहरुले नि:शुल्क उपचार पाउने भएका हुन् । उनीहरुले काठमाडौंका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा निःशुल्क उपचार गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू