अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५२ | Colorodo: 18:07

महन्थ ठाकुरलाई १५ दिनभित्र लिखित जवाफ पठाउन निर्वाचन आयोगको आग्रह

बिआरटीनेपाल २०७८ असार ६ गते ८:५६ मा प्रकाशित

निर्वाचन आयोगले जसपाको महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने भएको छ।

आइतबार बसेको निर्वाचन आयोगको बैठकले १५ दिनभित्र पार्टी आधिकारिकताको दावी पेश गर्न ठाकुर पक्षलाई पत्र पठाउने निर्णय गरेको हो।

उपेन्द्र यादव समूहले आयोगमा जसपाको आधिकारिकता दावी पेस गरिसकेको छ। यादव समूहले पार्टीको कार्यकारिणी समितिको बहुमतसहित शुक्रबार आयोगमा पार्टी आधिकारिकताको दावी पेश गरेको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू