अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३२ | Colorodo: 09:47

इजरायलले गर्‍याे हवाइ हमला

बिआरटीनेपाल २०७८ असार २ गते ३:१५ मा प्रकाशित

इजरायलमा नयाँ सरकार गठन भएलगत्तै प्यालेस्टाइनबाट भएको शंकास्पद बेलुन हमलापछि इजराईले पनि हवाई हमला गरेको छ ।प्यालेस्टाईनी भुमीबाट गाजा क्षेत्रमा केही शंकास्पद बेलुन पठाएपछी त्यसको बदलामा इजरायलले हवाई हमला गरेको हो ।

इजरायलले गरेको हवाई हमलाका कारण गाजाको १० स्थानमा भीषण आगलागी भएको छ । यो हमलासंगै इजरायल र प्यालेस्टाइनविचको युद्धविराम तोडिएको छ भने मध्यपूर्वमा फेरी संघर्ष चर्कने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू