अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१३ | Colorodo: 01:28

मन्त्रीपरिषद्को बैठक सिंहदरवारमा जारी, नयाँ मन्त्री पनि सहभागी

बिआरटीनेपाल २०७८ जेठ २७ गते ८:५३ मा प्रकाशित

मन्त्रीपरिषद्को बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज विस्तारित मन्त्रीपरिषद्को बैठक बसेको छ ।

सिंहदरबारमा जारी मन्त्रीपरिषदको बैठकमा आजै नियुक्त भएका मन्त्रीहरुको समेत सहभागीता रहेको छ ।

ओलीले आज मन्त्रीपरिषद् बिस्तार गर्दै २५ सदस्यीय बनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू