अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३१ | Colorodo: 03:46

प्रिमियर लिगमा आर्सनलले चेल्सीलाई स्तब्ध पार्यो

बिआरटीनेपाल २०७८ वैशाख ३० गते ८:०९ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा आर्सनलले चेल्सीलाई स्तब्ध पारेको छ ।घरेलु मैदानमा भएको खेलमा चेल्सी आर्सनलसँग १–० ले पराजित भएको हो ।

आर्सनलको जितमा १६ औँ मिनेटमा स्मिथ रोवेले गरेको गोल नै निर्णायक बन्यो । पराजित चेल्सी ३६ खेलबाट ६४ अंकसहित चौथो स्थानमा छ । आर्सनल भने ३६ खेलबाट ५५ अंकसहित आठौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू