अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५५ | Colorodo: 04:10

गायक दिवेश पोखरेल ‘अमेरिकन आइडल’ को टप ७ बाटै बाहिरिए

बिआरटीनेपाल २०७८ वैशाख २७ गते ९:०५ मा प्रकाशित

गायक दिवेश पोखरेल (आर्थर गन ) अमेरिकन आइडलको टप ७ बाटै बाहिरिएका छन्। गतवर्षको १८औं सिजनमा अमेरिकन आइडलको उपविजेता बनेका दिवेश सोमबार बिहान सार्वजनिक भएको भोटिङको नतिजापछि टप ७ बाट बाहिरिएका हुन् ।

गतवर्षका १० प्रतिस्पर्धीलाई अमेरिकन आइडलले दोस्रो मौका दिएको थियो। उनले पनि सोही अभिप्रायका साथ यस सिजनमा सहभागीता जनाएका हुन् ।

प्रतिक्रिया