अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३८ | Colorodo: 03:53

नेपलिज एसोसिएसन अफ जर्जियाको अध्यक्षमा बस्नेत निर्वाचित

बिआरटीनेपाल २०७८ वैशाख १४ गते ९:३१ मा प्रकाशित

अमेरिका स्थित जर्जिया राज्यमा रहेको नेपालीको साझा संस्था नेपलिज एसोसिएसन अफ जर्जियाको हालै सम्पन्न अधिवेशनबाट भवेन्द्र बस्नेत अध्यक्षमा निर्वाचित भएका छन्। एटलान्टा स्थिति लक्की सोल्कस पार्कमा भएको अधिवेशनबाट नयाँ कार्यसमितिको कार्यकारी उपाध्यक्षमा विनोद थापा, उपाध्यक्षमा वीरेन्द्र केसी, महासचिवमा विमल रेग्मी, कोषाध्यक्षमा खिम पौडेल,सहसचिवमा अमित खतिवडा निर्वाचित भएका छन् ।

त्यस्तै कार्यकारी सदस्यहरूमा डा.अनुप श्रीवास्तव, जयलाल शर्मा, मनिरजंङ्ग कार्की,विश्वास थापा,सुषमा पहाडी, अरुण श्रेष्ठ, निर्वाचित भएका छन्। उक्त कार्यक्रममा पूर्व अध्यक्ष कुमार केसी,निर्वाचन संयोजक जनक बराल लगायतले बोलेका थिए।

शपथ कार्यक्रम पछि नवनिर्वाचित अध्यक्ष भवेन्द्र बस्नेतले आफ्नो भावी कार्य योजना बारेमा प्रकाश पार्दै आफ्नो कार्यकालमा सदा जस्तै सहयोग र सुझावको अपेक्षा समेत गरेका थिए। सोही समारोहमा लामो समय देखि समाजमा योगदान दिनुहुने नेपलिज एसोसिएसन अफ जर्जियाको अध्यक्षमा बस्नेत निर्वाचित

अमेरिका स्थित जर्जिया राज्यमा रहेको नेपालीको साझा संस्था नेपलिज एसोसिएसन अफ जर्जियाको हालै सम्पन्न अधिवेशनबाट भवेन्द्र बस्नेत अध्यक्षमा निर्वाचित भएका छन्।एटलान्टा स्थिति लक्की सोल्कस पार्कमा भएको अधिवेशनबाट नयाँ कार्यसमितिको कार्यकारी उपाध्यक्षमा विनोद थापा, उपाध्यक्षमा वीरेन्द्र केसी, महासचिवमा विमल रेग्मी, कोषाध्यक्षमा खिम पौडेल,सहसचिवमा अमित खतिवडा निर्वाचित भएका छन् ।

त्यस्तै कार्यकारी सदस्यहरूमा डा.अनुप श्रीवास्तव, जयलाल शर्मा, मनिरजंङ्ग कार्की,विश्वास थापा,सुषमा पहाडी, अरुण श्रेष्ठ, निर्वाचित भएका छन्। उक्त कार्यक्रममा पूर्व अध्यक्ष कुमार केसी,निर्वाचन संयोजक जनक बराल लगायतले बोलेका थिए।

शपथ कार्यक्रम पछि नवनिर्वाचित अध्यक्ष भवेन्द्र बस्नेतले आफ्नो भावी कार्य योजना बारेमा प्रकाश पार्दै आफ्नो कार्यकालमा सदा जस्तै सहयोग र सुझावको अपेक्षा समेत गरेका थिए। सोही समारोहमा लामो समय देखि समाजमा योगदान दिनुहुने ब्यतित्वहरूको उपस्थिति समेत रहेको थियो।सामाजिक संस्था र नेपालीहरूको एकतामा काम गर्दै आएको उक्त संस्थाको नयाँ समिति को कार्यकाल २ वर्षको हुनेछ।

प्रतिक्रिया