अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५८ | Colorodo: 04:13

चिकित्सा शब्दकोश सार्वजनिक

बिआरटीनेपाल २०७८ वैशाख ८ गते ७:३१ मा प्रकाशित

चिकित्सा क्षेत्रमा प्रयोग हुने भाषा, औषधि र रोगसम्बन्धि जानकारी दिने पहिलो शब्दकोश बुधबार सार्वजनिक गरिएको छ ।दुई जना चिकित्सकहरुबाट नेपाली र अंग्रेजी भाषामा तयार पारिएको चिकित्सा शब्दसागरको काठमाडौंमा सार्वजनिक गरिएको हो ।

डा. कमल शर्मा लम्साल र डा.विपिन नेपालले तयार पार्नु भएको शव्दकोष विनयकुमार शर्मा नेपाल र प्रकाशमणि दाहालले नेपालीमा अनुवादन गर्नुभएको छ ।

कार्यक्रममा डा. नेपालले चिकित्सा क्षेत्रसम्बन्धी भाषा सजिलोसंग सर्वसाधारणलाई बुझाउनका शव्दकोष तयार पारिएको बताउनुभयो । शब्दकोष चिकित्सासम्बन्धी क्षेत्रमा कार्यरत व्यक्ति, अदालत र प्रहरी र सर्वसाधरणलाई समेत उपयोगी हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू